खबरपुञ्ज डटकम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कांग्रेसको गुमेको साख फिर्ता ल्याउनुछ, सबैलाई मिलाएर अघि बढ्छु : नवनिर्वाचित सभापति त्रिपाठी


    युवा पुस्ताको काँधमा लाखेको विरासत


    तनहुँ–१ प्रदेश (क) सभापतिमा धिरेश, (ख) मा कर्ण विजयी


  • भदौको करदाता प्रोत्साहन विजेता घोषणा, २ सयको सामान किन्दा १० लाख

     काठमाडौं १ असाेज। सरकारले भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले आज भदौ महिनाका लागि दुई जनालाई १०/१० लाख राशीको बम्पर उपहार र ३१ जनालाई एक/लाख नगद उपहार घोषणा गरेको…

    विपद् प्रभावित तनहुँका कृषकलाई राहत

    तनहुँ, ३१ भदौ । हावाहुरी, असिना पानी तथा विभिन्न रोगका कारण बालीमा क्षति व्यहोरेका तनहुँका…

    आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

    काठमाडौँ, ५ भदौ । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व…

    एनसेलले बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर

    काठमाडौं, ३ भदौ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र…

    करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत यी १५ जनाले पाए १ लाख उपहार

    काठमाडौ, २२ साउन । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा गरेको छ।…

  • व्यास नगरपालिकामा अपाङ्गता स्रोत कक्षाका आयाको तलबवृद्धि : समर्पण र सेवाको सम्मान

    विद्यालय भनेको केवल किताब पढ्ने र परीक्षा दिने ठाउँ मात्र होइन। प्रत्येक बालबालिकाले आफूलाई सुरक्षित, सम्मानित र स्वीकार्य…

    भोटेकोशी बाढी बारे मेरो प्रारम्भिक प्राविधिक विष्लेषण

    १६ दिनको बसाइ, स्थलगत निरिक्षण र अध्ययन पस्चात मेरो प्रारम्भिक प्राविधिक विश्लेषण अनुसार भोटेकोशी बाढीको मुख्य कारण तिब्बती…

    संयुक्त राष्ट्र संघमा नेपालको आवाज : आशा, अपेक्षा र यथार्थ

    संयुक्त राष्ट्र संघको महासभा संसारका राष्ट्रहरू एकै ठाउँमा उभिएर आफ्ना कुरा राख्ने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मञ्च हो। यही…

    अपाङ्गता अधिकार : अब अर्थपूर्ण सहभागिताको समय

    गण्डकी प्रदेशमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन–नियमावली कार्यान्वयन विषयक अन्तरक्रियामा सहभागी हुँदा एउटा प्रश्न उठ्यो—कानुन र नीतिमा…

    म्याग्देमा प्रथम जिल्ला स्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता हुँदै

    तनहुँ, ५ असोज । तनहुँको म्याग्देमा प्रथम जिल्ला स्तरीय सेभेन ‘ए’ साइड अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ।…

    नेपाल भलिबल लिग विजेता अन्नपूर्ण स्पाइकर किङ्ग्सलाई दमौलीमा भव्य स्वागत

    दमौली, ४ असोज । नेपाल भलिबल लिगको पहिलो संस्करणको विजेता अन्नपूर्ण स्पाइकर किङ्ग्स टोलीलाई शनिबार तनहुँको दमौलीमा भव्य…

    ‘नवौं जिवाइसी कप’ भलिबल प्रतियोगिताको उपाधि हरिनास-६ लाई

    तनहुँ २९ भदाै । तनहुँको बन्दीपुर गाउँपालिका–२ थारुबासमा आयोजित बन्दीपुरकै सर्वाधिक पुरस्कार राशिको ‘नवौं गोरखकाली (जिवाइसी) कप–२०८३’ गाउँस्तरीय…

    राष्ट्रिय भलिबल खेलाडी सुजन सुनारलाई गोरखकाली युवा क्लबद्वारा १० हजार नगद सहित सम्मान

    तनहुँ, २८ भदौ । राष्ट्रिय भलिबल खेलाडी सुजन सुनारलाई गोरखकाली युवा क्लब, बन्दीपुर–४ भुमर्सेले नगद १० हजार रुपैयाँसहित…

    दमौलीको क्युएफएक्स हल ८९ दिनपछि पुनः सञ्चालनमा आउँदै

    दमौली, ४ भदौ। दमौलीस्थित एपेक्स मलमा रहेको क्युएफएक्स सिनेमा हल ८९ दिनपछि पुनः सञ्चालनमा आउने भएको छ। गत…

    अब सम्झनामा मात्र कक्षा १०

    मेरो मन मष्तिस्कमा उर्लेका मेरा भावनासेता पानामा कोरेर शब्दमा वर्णन गर्न कोशिस गरिरहेकी छुसेताम्मे हिमाल सरी अटल भएर…

    तनहुँका योगेन्द्र र दिपिकाको स्वरमा ‘डाँडैमा’ सार्वजनिक

    काठमाडौं, १२ मंसिर। तनहुँमा जन्मिएर हाल अमेरिकाको नर्थ क्यारेोलिनामा बस्दै आएका योगेन्द्र गौतम र लोकप्रिय गायिका दिपिका बायाम्बुको…

    भानु पयास्वाराका राजनद्वारा निर्मित ‘फरक नजर’ म्युजिक भिडियो विमाेचन

    काठमाडाै, २८ कात्तिक । भानु नगरपालिका–१३ पयास्वारा निवासी तथा हाल वैदेशिक रोजगारीमा रहेका राजन गुरुङद्वारा निर्माण तथा गायन…

    राहुल भन्छन् : आन्दोलनरत विद्यार्थी आतङ्ककारी होइनन्, देशका भविष्य हुन्

    एजेन्सी, ६ साउन । भारतको लोकसभामा प्रतिपक्षी नेता राहुल गान्धीले आन्दोलनरत विद्यार्थीलाई आतङ्ककारीको रूपमा व्यवहार गर्न नहुने बताएका छन् । उनले उनीहरू देशको भविष्य भएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विद्यार्थीमाथि भइरहेको…

    होर्मुजमा २४ घण्टामै किन बढ्यो तनाव ?

    एजेन्सी, ६ वैशाख । अमेरिका र इरानबीच जारी युद्धविरामको समय समाप्त हुन…

    अमेरिका–इरान वार्ता निष्कर्षविहीन, संकट झनै गहिरिने संकेत

    एजेन्सी, २९ चैत । अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन बनेको छ…

    भारतीय गायिका आशा भोसलेको निधन

    एजेन्सी, २९ चैत । भारतीय संगीत क्षेत्रमा अद्वितीय योगदान पुर्‍याएकी प्रख्यात गायिका…

    इजरायली आक्रमणले लेबनानमा १८२ जनाको मृत्यु, देशभर राष्ट्रिय शोक घोषणा

    एजेन्सी, २६ चैत । इजरायल र हिजबुल्लाहबीचको द्वन्द्वले उग्र रूप लिँदा बुधबार…

    रेल प्रयोग नगर्न इरानी जनतालाई इसराइलको चेतावनी

    एजेन्सी, २४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई 'स्ट्रेट अफ हर्मुज'…