घिरिङ–२ मा ३७० गन्न बाँकी : वडाध्यक्षको मतान्तर ७३३
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङ–२ मा ३७० गन्न बाँकी : वडाध्यक्षको मतान्तर ७३३

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०७९, शनिबार

    घिरिङ । तनहुँको घिरिङ गाउँपालिका–२ को वडाध्यक्ष सहित सदस्यमा नेकपा एमालेका उम्मेदवारको विजय सुनिश्चित भएको छ । उक्त वडामा खसेको एक हजार चार सय २६ मतमध्ये एक हजार ५६ मत गणना सकिँदा नै एमालेको प्यानलै विजय हुने निश्चित भएको हो ।

    वडाध्यक्षमा ७३३ मतान्तर भएको छ । एमालेका वडाध्यक्ष उम्मेदवारले ७७६ मत पाउँदा काङ्ग्रेसका उम्मेदवारले जम्मा ४३ मत प्राप्त गरेका छन् ।