दोलखा केन्द्र भएर भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दोलखा केन्द्र भएर भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०८१, आईतवार

    काठमाडौ । दोलखाको लामिडॉडा केन्द्र भएर शनिबार राति भूकम्पको धक्का महशुस गरिएको छ। राति ११:३० बजे भूकम्पको धक्का महशुस भएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ रेक्टरको धक्का महशुस भएको छ ।