एमाले महाधिवेशन प्रतिनिधिमा भरत सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले महाधिवेशन प्रतिनिधिमा भरत सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०८२, आईतवार

    दमौली, १४ मंसिर । नेकपा एमालेको महाधिवेशनका लागि दलिततर्फ तनहुँबाट भरत लामगादे सर्वसम्मत चयन भएका छन् ।

    दलिततर्फ उम्मेदवारी दिएका प्रतिस्पर्धीले छाडेपछि उनी सर्वसम्मत भएका हुन् ।

    यस्तै तनहुँ-२ मा पनि महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएका छन् । तनहुँ-१ मा मतगणना स्थगित छ ।