एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

    खबरपुञ्ज संवाददाता

    २० पुष २०८२, सोमबार

    काठमाडौ, २१ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।

    भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनलाई तोकेको स्थान हद फुकुवा गरेको हो।

    यसअघि उनलाई विदेश जान र अनुमतिबिना काठमाडौं छाड्न रोक लगाएको थियो।