आँबुखैरेनीमा भीरबाट बाइक बस्यो, चालक शकुसल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा भीरबाट बाइक बस्यो, चालक शकुसल

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०८२, बुधबार

    दमौली, ११ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित गाउँपालिका चोक नजिकको भीरबाट बुधबार दिउँसो १२ बजे मोटरसाइकल खसेको छ ।

    बा ६१ प २८१५ नम्बरको मोटरसाइकल भीरबाट खसेको हो । दुर्घटनामा मोटरसाइकल चालक शकुसल छन् । स्थानीयको सहयोगमा मोटरसाइकल निकालिएको छ ।