जिपीका चिकित्सक सहित तनहुँमा थपिए ९ सङ्क्रमित
तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका चिकित्सक सहित जिल्लामा ९ जना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान सार्वजनिक गरेको विवरण अनुसार जिपी कोइराला अस्पतालका पाँच जना सहित ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुनेमा अस्पतालका कार्यरत २६, २४, २७ वर्षीया महिला र … Continue reading जिपीका चिकित्सक सहित तनहुँमा थपिए ९ सङ्क्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed