खबरपुञ्ज डटकम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विद्यालयमै पुगेर छात्रा बचत खाता खोल्दै गाउँपालिका


    भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि ऐक्यबद्धता


    हैरान्सद्वारा अन्तरविद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सुरु


  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

    काठमाडौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले आज (बुधबार) रातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको छ । मुल्य बढेपछि…

    तनहुँ महोत्सवमा किसान र पर्यटनका लागि ४० स्टल निशुल्क

    दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गते…

    पेट्रोल, डिजेलको मूल्य बढ्यो, हवाइ इन्धनको घट्यो

    काठमाडौं । नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल…

    बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य

    दमौली । बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक ल्याउने लक्ष्य लिइएको छ ।…

    प्रथम भानु नगर महोत्सव सुरु, अध्यक्ष ढकालद्वारा उद्घाटन

    दमाैली । तनहुँको भानुमा भानु नगर उद्योग वाणिज्य संघको आयोजनामा मंगलबारदेखि प्रथम भानु नगर महोत्सव…

    कम्युनिष्ट एकता गर्ने अभियानमा एमाले

    सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले भर्खरै मात्रै केन्द्रीय कमिटीको बैठक ( पुस २१-२३ ) सम्पन्न गरेको छ…

    पुस्तक लेख्न सजिलो, छपाउन गाह्रो

    नेपालमा लेखक,साहित्यकारलाई लेखेर र पत्रकारलाई पत्रकारिता गरेर मात्र गुजारा चलाउन सकिने अवस्था छैन । यसका अलावा आम्दानी हुने…

    विकास भनेको के हो ? विकास कसरी सम्भव छ ?

    विकास भन्ने शब्द हामी आम नेपालीहरूको जनजिब्रोमा झुण्डिने प्रिय शब्द हो । हामी सबैले भन्ने गर्छौं कि गाउँघरको…

    बालबालिकाहरूले कसरी सिक्छन् ?

    हरेक आमाबाबुको चाहना हुन्छ - 'आफ्ना बालबालिकाहरू ज्ञानी होउन् । पौरखी बनुन् । समाजले हाई-हाई गरोस् । सुन्दर…

    हैरान्सद्वारा अन्तरविद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सुरु

    दमाैली । तनहुँको सदरमुकाम दमौलीमा बुधबारदेखि अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको छ । हैरान्स क्लव दमौलीले…

    व्यास नगर राष्ट्रपति रनिङ शिल्डको उपाधि सत्यवती माविलाई

    दमौली । तनहुँको व्यास नगरपालिकाद्वारा आयोजित छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सत्यवती माविले जितेको छ । व्यास–१…

    रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

    एजेन्सी । स्पेनी सुपरकपको उपाधि बार्सिलोनाले जितेको छ । रियल मड्रिडलाई ५–२ गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको…

    सातौ मिलीजुली कपको उपाधि शुक्लागण्डकी-१२ लाई

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-६ स्थित खहरे मिलीजुली युवा क्लवले आयोजना गरेको सातौ मिलीजुली कप भलिबल प्रतियोगिताको उपाधि…

    कुमा सागरको कन्सर्टमा दर्शकको घुइँचो

    दमौली । दमौलीमा जारी नवौ तनहुँ महोत्सवमा कुमा सागरको कन्सर्टमा दर्शकको ओइरो लागेको छ । तनहुँ जिल्लामै पहिलो…

    जाग्राम सालिक! (कविता)

    उभिएको छसहिद गेटमावर्जित सपना बोकेरआश बहादुरको सालिक!बर्षौ देखिजाग्राम खडा छ।सालिक छेउको सडकसालिक हेर्दैसुदुर गन्तव्यमा निस्केको छ।यमराज भेषमायातायातका साघनहरुसुदुर…

    पुष्पा २ : बलिवुडका सबै रेकर्ड तोडियो

    काठमाडौँ । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’ ले रिलिज हुने बित्तिकै बक्स अफिसमा राज गर्न थालेको…

    ‘पुष्पा २’ लाई नेपालमा मध्यरातसम्मको शो, बुकिङ आक्रामक

    काठमाडौ । नेपालमा बिहीबारदेखि प्रतिक्षित भारतीय फिल्म 'पुष्पा २' रिलिज हुँदैछ। हलहरूले यो फिल्मलाई उच्च शो दिँदै अग्रिम टिकट…

    दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

    काठमाडौ । दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना भएको छ । थाइल्याण्डको बैंककबाट उडान भरेको जेजु एयरको विमान आइतबार दक्षिण कोरियाको मुआन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । विमान दुर्घटनाले ठूलो जनधनको…

    भारतका पूर्व प्रधानमन्त्री सिंहको निधन

    काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन्…

    जापानमा शक्तिशाली भूकम्प

    एजेन्सी । जापानको होन्सु सहरको पश्चिमी तटीय क्षेत्रमा मङ्गलबार साँझ ६.२ म्याग्निच्युडको…

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रमको जित निश्चित

    एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम जित नजिक पुगेका छन्। उनको जित…

    पाँच राज्यमा जित्दै ह्यारिसले ट्रम्पलाई निर्णायक अग्रताबाट रोकिन्

    एजेन्सी । कमला ह्यारिसले एकपछि अर्को तीन राज्यमा जित हासिल गरेकी छन्…

    श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

    काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको…