फोटो पुञ्ज
निष्पक्ष र विश्वसनीय खबरको सँगालो
Khabar
Punja
७ माघ २०८१, मंगलवार
Toggle navigation
गृहपृष्ठ
तनहुँ विशेष
गण्डकी प्रदेश
प्रदेश
देश
राजनीति
आर्थिक
स्वास्थ्य
विचार
सुचना प्रविधि
मनोरञ्जन
खेलकुद
सम्पादकीय
फोटो पुञ्ज
युनिकोड
×
गृहपृष्ठ
तनहुँ विशेष
गण्डकी प्रदेश
प्रदेश
देश
राजनीति
आर्थिक
स्वास्थ्य
विचार
सुचना प्रविधि
मनोरञ्जन
खेलकुद
सम्पादकीय
फोटो पुञ्ज
युनिकोड
फोटो पुञ्ज
तनहुँकाे बन्दीपुर गाउँपालिका-३ रामकाेटका युवती सांस्कृतिक वेषभूषामा ।
तनहुँको व्यास नगरपालिका–३ स्थित प्रशासनचोकको सडक सोमबार कालोपत्रे गरिँदै ।
तनहुँकाे व्यास नगरपालिका-५ स्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई बिहीबार रु २० हजार एक सय पाँच सहयाेग गर्दे ।
तनहुँकाे व्यास नगरपालिका-१२ कमलाबारीमा बिहीबार दुर्घटना भएकाे सवारी ।
तनहुँकाे भानु नगरपालिका-३ तर्लुङकाेटमा थापिएकाे खाेरमा शुक्रबार बिहान परेकाे चितुवा ।
तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण हुँदै गरेको मिनी ग्रेटवीलको साङ्केतिक तस्वीर ।
तनहँु उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठ जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख रेशम रानाभाटलाई आइतबार कोन हस्तान्तरण गर्दै
तनहुँको दमौलीस्थित मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितलाई आइतबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै निर्मल माध्यमिक विद्यालय २०४५ एसएलसी व्याचका अध्यक्ष त्रिभुवन श्रेष्ठ ।
संविधान दिवसको अवसरमा शनिबार तनहुँको भीमाद नगरपालिकामा नेपालको नक्सा बनाइँदै । तस्वीर : ऋषिकान्त दुवाडी
संविधान दिवसको अवसरमा शुक्रबार तनहुँको दमौलीमा आयोजित सरसफाई कार्यक्रममा राेटर्याक्ट क्लव अफ दमाैली । तस्वीर : खबरपुञ्ज
व्यास नगरपालिका-३ राष्ट्रिय वाणिज्य बैङ्क अगाडी पार्किङ निषेधित क्षेत्रमा रोकिएको प्रहरी भ्यान । तस्वीर : खबरपुञ्ज
तनहुँकाे व्यास नगरपालिका-५ चापाघाटस्थित एक घर अगाडी राेपिएकाे फूलकाे रस चुस्दै पुतली । तस्वीर : खबरपुञ्ज
विश्वकर्मा पूजाको अवसरमा बिहीबार डिभिजन वन कार्यालय तनहुँमा सवारी साधन पूजा गरिँदै । तस्वीर : खबरपुञ्ज
रोट¥याक्ट क्लव अफ दमौलीले मङ्गलबार आयोजना गरेको १८ औं जिल्ला तथा सातौ राष्ट्रव्यापी सचिन स्मृति रक्तदान कार्यक्रमको सहभागीलाई ब्लड व्याग दिएर उद्घाटन गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपाने ।
जिल्ला कारागार तनहुँकाे नवनिर्मित भवन । तस्वीर : खबरपुञ्ज
डिभिजन वन कार्यालय तनहुँकाे हाताभित्र रहेकाे नर्सरी । तस्वीर : खबरपुञ्ज
तनहुँकाे दमाैलीमा राडर गनबाट सवारीकाे गति मापन गर्दै ट्राफिक प्रहरी । तस्वीर : खबरपुञ्ज
तनहुँकाे ऋषिङ गाउँपालिका-५ का कृषकलाई प्राेत्साहन रकम प्रदान गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ । तस्वीर : खबरपुञ्ज
दमाैलीकाे सफासडकमा फाेहरकाे डङ्गुर । दमाैलीमा तीन दिनदेखि फाेहर उठ्न सकेकाे छैन ।
उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. महेश्वर ढकाललाई भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँमा स्वागत गर्दै कार्यालय प्रमुख दिवाकर पाैडेल ।
नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता गर्न माग गर्दै सङ्कलन गरिएको हस्ताक्षर देखाउँदै नेता डिल्लीराम अधिकारी ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेल र जिल्ला ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटलाई बुधबार ट्राफिक सङ्केत हस्तान्तरण गर्दै तउवासङ्घका अध्यक्ष मानकाजी श्रेष्ठ र इकाई सभापति राजकुमार श्रेष्ठ
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ स्थित बुल्दीखोलामाथि निर्माण गरिएको पुलको रेलिङ भाँचिएको अवस्थामा ।
तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा देखिएको हरियाली धानखेत । तस्वीर : खबरपुञ्ज
तनहुँको भीमाद नगरपालिका–६ मा तामाका भाडा बनाउँदै एक मजदुर । तस्वीर : खबरपुञ्ज
व्यास नगरपालिका-१४ का मिर्गाैला पीडित सन्ताेष रानाका बुबालाई रु २० हजार सहयाेग गर्दै वडाध्यक्ष काजीमान श्रेष्ठ । तस्वीर : खबरपुञज
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ उत्कृष्ट कृषकलाई प्राेत्साहन रकम प्रदान गर्दै । तस्वीर : खबरपुञ्ज
मल लिन भीड
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित सुनसान सडक । तस्वीर : खबरपुञ्ज
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका नवनियुक्त अध्यक्ष र सदस्यहरु पदभार ग्रहण गर्दै । तस्वीर : खबरपुञ्ज
तनहुँकाे बन्दीपुर गाउँपालिकाकाे विमलनगर र गाेरखाकाे पालुङटार नगरपालिकाकाे च्याङ्ली जाेड्न मर्स्याङ्दी नदीमाथि निर्मित पक्की पुल । तस्वीर : खबरपुञ्ज
व्यास नगरपालिका-४ का मिर्गाैला पीडित रामलाल श्रेष्ठलाई रु ७० हजार सहयाेग गर्दै व्यास युथ क्लवका पदाधिकारी ।
तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीमा दुर्घटनाग्रस्त ट्रक । तस्वीर : खबरपुञ्ज
तनहुँकाे व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माणाधीन लायन्स विज्ञान प्रयाेगशाला भवन । तस्वीर : खबरपुञ्ज
नेपाल रेडक्रस सोसाइटी कास्कीले सञ्चालनमा ल्याएको एम्बुलेन्सभित्रै बसेर रक्तदान गर्दै तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका युवाहरु ।तस्वीर : खबरपुञ्ज
तनहुँकाे व्यास नगरपालिका-५ पतेनीमा बुधबार मृत अवस्थामा भेटिएकाे चितुवा । तस्वीर : खबरपुञ्ज
दमौलीबाट देखिएको मानहुँ र कॉहुको डॉडा । तस्वीर : खबरपुञ्ज
तनहुँको व्यास नगरपालिका-५ पाटनस्थित महादेव मन्दिर । तस्वीर : खबरपुञ्ज
तनहुँको दुलेगौडा बजार । तस्वीर : खबरपुञ्ज
तनहुँको ऑबुखैरेनी बजार । तस्वीर : विष्णु गौतम
व्यास नगरपालिकालाई शववाहनको सॉचो हस्तान्तरण गर्दै तउवासंघ दमौली इकाई सभापति राजकुमार श्रेष्ठ । तस्वीर : खबरपुञ्ज
कुहिराेले ढाकिएकाे तनहुँकाे व्यास नगरपालिका-५ मानहुँडाँडा । तस्वीर : शेरबहादुर बाेटे
लकडाउन जारी भएपछि सुनसान रहेकाे तनहुँकाे डुम्रे बजार । तस्वीर : गाेरा मियाँ
लकडाउनका कारण सुनसान रहेकाे तनहुँकाे म्याग्दे गाउँपालिकास्थित थर्पु बजार । तस्वीर : खबरपुञ्ज
व्यास नगरपालिका-४ का मिर्गाैला पीडित रामलाल श्रेष्ठलाई आर्थिक सहयाेग गर्दै वीरता टाेलका पदाधिकारी । तस्वीर : खबरपुञ्ज
निषेधाज्ञा जारी भएपछि सुनसान रहेकाे तनहुँकाे दमाैली बजार । तस्वीर : खबरपुञ्ज
मङ्गलबार पाेखरामा काेराेनाबाट निधन भएकी तनहुँकाे व्यास नगरपालिका-१ की ५० वर्षीया महिलाकाे शव व्यवस्थापनकाे तयारी गर्दै नेपाली सेना । तस्वीर : स्वास्थ्य निर्देशनालय
सवारी दुर्घटना न्युनीकरणका लागि सचेतना जगाउन जिम्मेवार चालक म स्टकीर टाँसिदै । तस्वीर : खबरपुञ्ज
व्यास नगरपालिका-४ का मिर्गाैला पीडित रामलाल श्रेष्ठकाे लागि रकम सङ्कलन गर्न घरदैलाे अभियान । तस्वीर : खबरपुञ्ज
तनहुँकाे म्याग्दे गाउँपालिका-४ थर्पुमा सञ्चालनमा आएकाे म्याग्दे पाेलिक्लिनककाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मायादेवी राना । तस्वीर : खबरपुञ्ज
तनहुँकाे बन्दीपुर गाउँपालिका-५ याम्पामा शनिबार आयाेजित कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा । तस्वीर : खबरपुञ्ज
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका डेढ वर्षीय नारायण रानाको परिवारलाई सान्त्वना दिन पुग्नुभएका शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, डिभिजन वन कार्यालय प्रमुख केदार बराल लगायत ।
चिचितुवाको आक्रमणबाट ज्यान गुमाएका शुक्लागण्डकी नगरपालिका–२ मसारका डेढ वर्षीय नारायण रानाको बुबा विष्णुबहादुरलाई किरिया खर्च बापत रु ५० हजार प्रदान गर्दै डिभिजन वन कार्यालयका प्रमुख केदार बराल ।
तनहुँको भीमाद नगरपालिकाको सातौ नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटको पुस्तिका सार्वजनिक गर्नुहुँदै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । तस्वीर ; खबरपुञ्ज
तनहुँको भीमाद नगरपालिकाको सातौ नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न आयोजित कार्यक्रमको उदघाटन गर्नुहुँदै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । तस्वीर : खबरपुञ्ज
गाेधुलीमा साँझमा देखिएकाे फेवाताल । तस्वीर : खबरपुञ्ज
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा सडक भासिएको ठाउँमा मर्मत गरिँदै । तस्वीर : खबरपुञ्ज
सुनसान रहेकाे पाेखराकाे फेवाताल । तस्वीर : खबरपुञ्ज
तनहुँकाे व्यास नगरपालिका-३ स्थित मादी नदीमा माछ मार्न जाल थाप्दै । तस्वीर : खबरपुञ्ज
तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरमा मादी नदी कटानले मङ्गलबार खसेको पहिरो । तस्वीर : खबरपुञ्ज
साेमबार परेकाे वर्षापछि नारायणी नदीमा आएकाे बाढीले जाेखिममा रहेकाे तनहुँकाे देवघाट र चितवन जाेड्ने पुल । तस्वीर : खबरपुञ्ज
नदीमा आएको बाढीका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित खानेपानी योजनाको कार्यालय भवनमा डुबानमा । तस्वीर : खबरपुञ्ज
तनहुँकाे म्याग्दे गाउँपालिकाका बाढी पहिराे पीडितलाई सहयाेग हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष । तस्वीर : खबरपुञ्ज
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई नेपालकाे नयाँ नक्सा हस्तान्तरण गर्दै नापी कार्यालयका प्रमुख कृष्ण आचार्य । तस्वीर : खबरपुञ्ज
पहिराेले छियाछिया परेकाे तनहुँकाे म्याग्दे गाउँपालिकास्थित डाँडा । तस्वीर : खबरपुञ्ज
पहिराले क्षतिग्रस्त तनहुँकाे व्यास मार्ग । तस्वीर : खबरपुञ्ज
तनहुँकाे व्यास नगरपालिका-५ मानहुँकाेट जाने बाटाेमा खसेकाे पहिरा हटाउँदै । तस्वीर : खबरपुञ्ज
पहिराले पुरिएर निधन भएकी तनहुँकाे म्याग्दे गाउँपालिका-६ बेलाैतेका १५ वर्षीया लक्ष्मी विकका आमा सनशरी विकलाई राहत रकम प्रदान गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान ।
×
Close
Image preview