विदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    होर्मुजमा २४ घण्टामै किन बढ्यो तनाव ?

    एजेन्सी, ६ वैशाख । अमेरिका र इरानबीच जारी युद्धविरामको समय समाप्त हुन अब केवल तीन दिन बाँकी छँदा मध्यपूर्वमा तनाव पुनः चरम सीमामा पुगेको छ।…

    अमेरिका–इरान वार्ता निष्कर्षविहीन, संकट झनै गहिरिने संकेत

    एजेन्सी, २९ चैत । अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन बनेको छ । पाकिस्तानको राजधानी इस्लामावादमा शनिबार दिउँसोदेखि २१ घण्टासम्म चलेको वार्ता बिनानिष्कर्ष टुङ्गिएको हो…

    भारतीय गायिका आशा भोसलेको निधन

    एजेन्सी, २९ चैत । भारतीय संगीत क्षेत्रमा अद्वितीय योगदान पुर्‍याएकी प्रख्यात गायिका आशा भाेसलेकाे ९२ वर्षको उमेरमा निधन भएको छ। आधुनिक भारतीय संगीतकी उत्कृष्ट स्वरकलाकारमध्ये…

    इजरायली आक्रमणले लेबनानमा १८२ जनाको मृत्यु, देशभर राष्ट्रिय शोक घोषणा

    एजेन्सी, २६ चैत । इजरायल र हिजबुल्लाहबीचको द्वन्द्वले उग्र रूप लिँदा बुधबार लेबनानमा ठूलाे मानवीय क्षति भएको छ। इजरायलले राजधानी बेरुतसहित देशका विभिन्न भागमा गरेको…

    रेल प्रयोग नगर्न इरानी जनतालाई इसराइलको चेतावनी

    एजेन्सी, २४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई 'स्ट्रेट अफ हर्मुज' खोल्न दिएको समयसीमा नजिकिँदै गर्दा इसराइलले इरानी जनतालाई रेल सेवा प्रयोग गरेमा उनीहरूको…

    इरानका सर्वोच्च नेताको कार्यालयमा आक्रमण

    काठमाडौं, १६ फागुन । इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिएका छन् । तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय…

    डोनाल्ड ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

    काठमाडौं, २८ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणागरेका छन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा…

    भेनेजुएलामा अमेरिकी हमला

    एजेन्सी, १९ पुस । अमेरिकासँगको तनाव चर्किरहेका बेला भेनेजुएलाको राजधानी काराकासकाे विभिन्न क्षेत्रमा विस्फोट र हमला भएको छ । शनिबार बिहान राजधानी काराकासको सैन्य क्षेत्रमा…

    अष्ट्रेलिया गोलीकाण्ड : कम्तीमा १५ जनाको मृत्यु, ३८ जना घाइते

    एजेन्सी, २९ मङ्सिर । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डाइ बीचमा भएको गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । घाइतेको अस्पतालमा…

    नितिश कुमार बिहारको दशौ पटक मुख्यमन्त्री बन्दै

    बिहार, ४ मंसिर । बिहारमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेडको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का नेता चुनिएका नितिश कुमारले आज बिहीबार पटनामा मुख्यमन्त्रीको सपथ लिँदै छन्।…