मनोरञ्जन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    कलाको नयाँ गीत अन्टी लभर सार्वजनिक (भिडियो सहित)

    दमौली,६ साउन । चर्चित गायिका कला लम्सालको नयाँ गीत सार्वजनिक भएको छ । सधैं जसो तीजको समयमा गीत निकाल्ने गायिका लम्साल यसपटक भने फरक ढंगमा…

    सुनिल गिरीको ‘तालको पानी’ सार्वजनिक

    दमौली, १ साउन । चर्चित गायक सुनिल गिरीको ‘तालको पानी’ गीत सार्वजनिक भएको छ । गिरीले बिहीबार आफ्नै युट्युव च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरेका…

    श्रीराम पौडेलले ल्याए तीज गीत ‘ऑखा सन्काइ सन्काइ’

    दमौली, २७ असार । शैक्षिक परामर्श व्यवसायी श्रीराम पौडेलले तीजको गीत ‘ऑखा सन्काइ सन्काइ’ सार्वजनिक गरेका छन् । पछिल्लो समय कलाकारिता क्षेत्रमा समेत लागेका पौडेलले…

    कोभिड र आर्थिक मन्दीले पिल्सिएका व्यवसायीको कथा ‘के घर के डेरा : घर नम्बर २’

    काठमाडौं, ९ जेठ । पछिल्लो समय नेपालले भोगेको आर्थिक मन्दी र त्यसले व्यवसायमा पारेको प्रभाव चित्रण गरिएको फिल्म ‘के घर के डेरा : घर नं…

    दुर्व्यसनी बिरूद्धमा प्रितिको आवाज, ‘चाहिदैन भो’युवापुस्तामा लोकप्रिय बन्दै

    काठमाडाै, ४ जेठ । गायिका प्रिति आलेको नयाँ गीत 'चाहिदैन भो' सावर्जनिक भएको छ । आफ्नै लय, शब्द तथा निर्देशन रहेको गीत गायिका आलेको युट्युव…

    कला लम्सालको ‘बन्दीपुरे माइलो’ सार्वजनिक (भिडियो सहित)

    दमौली, १४ चैत । चर्चित गायिका कला लम्सालको नयॉ गीत ‘बन्दीपुरे माइलो’ सार्वजनिक भएको छ । लम्सालले बिहीबार आफ्नै युट्युव च्यानलबाट उक्त गीत सार्वजनिक गरेकी…

    कुमा सागरको कन्सर्टमा दर्शकको घुइँचो

    दमौली । दमौलीमा जारी नवौ तनहुँ महोत्सवमा कुमा सागरको कन्सर्टमा दर्शकको ओइरो लागेको छ । तनहुँ जिल्लामै पहिलो पटक साङ्गितिक प्रस्तुती दिन आएका कुमा सागर…

    जाग्राम सालिक! (कविता)

    उभिएको छसहिद गेटमावर्जित सपना बोकेरआश बहादुरको सालिक!बर्षौ देखिजाग्राम खडा छ।सालिक छेउको सडकसालिक हेर्दैसुदुर गन्तव्यमा निस्केको छ।यमराज भेषमायातायातका साघनहरुसुदुर गाउँकाहजारौं सपुत बोकेरधुवाँ फ्याक्दैगुडिरहेका छन्।बर्षौ भयोयो देशमा…

    पुष्पा २ : बलिवुडका सबै रेकर्ड तोडियो

    काठमाडौँ । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’ ले रिलिज हुने बित्तिकै बक्स अफिसमा राज गर्न थालेको छ ।  पहिलो दिन फिल्मले ठूलो पर्दामा…

    ‘पुष्पा २’ लाई नेपालमा मध्यरातसम्मको शो, बुकिङ आक्रामक

    काठमाडौ । नेपालमा बिहीबारदेखि प्रतिक्षित भारतीय फिल्म 'पुष्पा २' रिलिज हुँदैछ। हलहरूले यो फिल्मलाई उच्च शो दिँदै अग्रिम टिकट बिक्री खुलाएका छन्। देशको सबभन्दा ठूलो मल्टिप्लेक्स…