सम्पादकीय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    खबरपुञ्जको एक वर्षे यात्रा

    पहिलो चरणमा फैलिएको कोरोना भाइरसको जोखिमले पत्रपत्रिका प्रकाशन भएपनि पाठकको हात–हातमा पु¥याउन चुनौती थियो । पत्रपत्रिकाको विकल्प बन्दै थिए अनलाइन पत्रिका । घरमै बसेका ग्राहकलाई…

    अकलामा सडकमै खोला, यात्रु अलपत्र (फोटो/भिडिओ)

    म्याग्दे : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ अकलामा सडकमै खोला बगेपछि राजमार्ग अवरुद्ध भएको छ । बुधबार रातिदेखि परेको वर्षाका कारण म्याग्दे खोला बढेर राजमार्गमै…

    काेराेनाकाे जाेखिम बढेपछि तनहुँमा भयाे यस्ताे निर्णय !

    तनहुँ : तनहुँ जिल्लामा विगतमा सञ्चालनमा रहेका आइसोलेशन कक्ष पुनः सञ्चालनमा ल्याइने भएको छ । कोभिडको जोखिम पुनः वृद्धि हुँदै गएपछि आज बसेको कोभिड–१९ सङ्कट…

    संविधानको सफल कार्यान्वयन मुख्य कार्यभार

    मानवीय सभ्यताको राष्ट्रिय कडी राष्ट्रवाद झल्कने तथा मुलुकको आम नागरिकको भाग्य रेखा निर्धारण गर्ने मूल कानुन देशको संविधान हो । राष्ट्र निर्माणदेखि सुशासन कायम गर्दै…

    कहिले पाउँछन् कृषकले सहज रुपमा मल ?

    नेपाल कृषि प्रधान देशको नामले चिनिदै आएको छ । भूगोलको आधारमा हिमाल, पहाड, तराई र मधेश चार तहमा बाँडिएको छ । चार नामले चिरपरिचित भूभागहरुमा…

    टुकीको उज्ज्यालोदेखि बिजुलीको झलमल्लसम्म

    कुनै समय शिशिको बिर्को छेडी पुराना कपडाको डोरी बनाएर मट्टिेलको सहारामा टुकी बालेर उज्ज्यालो बनाई बस्ने चलन थियो । विसं २०४३ सालसम्म पनि अहिलेका सुविधासम्पन्न…

    आयुर्वेदिक पद्धतिकाे आवश्यकता र महत्व

    संसारका मुलुकहरुमध्ये हिमाल, पहाड, तराई प्रकृतिले भरिपूर्ण रहेको देश नेपाल हो भनेर अन्तराष्ट्रले चिन्ने गरेको छ । मानवीय जीवनलाई स्वस्थ राख्ने सबै प्रकारका अति आवश्यक…

    कति प्रभावकारी छ अनलाइन पठनपाठन ?

    कोभिड १९ को विश्व्यापी प्रभावका कारण गत चैत ११ गतेदेखि बन्द विद्यालयहरु हालसम्म खुल्न सकेका छैनन् । वैकल्पिक सिकाई प्रणालीबाट देशभरका विद्यालय र विश्वविद्यालय तहसम्म…

    मानवताको रक्षा, न्याय र समानताको आन्दोलन

    विश्वभरका मुलुकहरु भौगोलिकताको आधारमा स्थापित छन् । प्राकृतिक बनावटले संसारका देशहरुको आ आफ्नै पहिचान छ । हरेक देशको फरक संस्कृति, भेषभूषा र भाषाशैली छ ।…

    अस्पताल सेवामूलक बन्न जरुरी

    मुलुकभर रहेका स्वास्थ्य सेवा केन्द्रहरुलाई आम मानिसले सेवामूलक रुपमा नियाल्ने गर्दै आएका छन् । चिकित्सकलाई बिरामीहरुले भगवानरुपी मान्छन् । बिरामीको सेवामा २४ सै घण्टा खटिएर…