हाम्रो बारे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • हाम्रो बारे

    विगतमा समाचार पढ्नका लागि अखबार कुर्नुको विकल्प थिएन । वर्तमान समयमा आधुनिक प्रविधिको विकासले संसारका जुनसुकै कुनाका खबर जहाँ बसेर पनि केही बेरमै हेर्न, पढ्न र सुन्न सकिन्छ । प्रविधिको विकासले सञ्चार माध्यमहरु परिमार्जित र परिस्कृत हुनुपर्ने आवश्यकता देखिएको छ । हरेक प्रहर समाचार सम्प्रेषणका लागि हामीले तनहुँबाट अनलाइन पत्रिका खबरपुञ्ज डटकम सञ्चालनमा ल्याएका छौ । जहिलेपनि जहाँपनि हामी पाठकलाई निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषणका लागि प्रतिबद्ध छौँ । विकृती, विसङ्गति विरुद्ध हाम्रो खबरदारी निरन्तर रहिरहनेछ

    खबरपुञ्ज मिडिया हाउस प्रा. लि.
    दमौली, तनहुँ
    ९८५६०६०४१४