मनोरञ्जन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    कुमा सागरको कन्सर्टमा दर्शकको घुइँचो

    दमौली । दमौलीमा जारी नवौ तनहुँ महोत्सवमा कुमा सागरको कन्सर्टमा दर्शकको ओइरो लागेको छ । तनहुँ जिल्लामै पहिलो पटक साङ्गितिक प्रस्तुती दिन आएका कुमा सागर…

    जाग्राम सालिक! (कविता)

    उभिएको छसहिद गेटमावर्जित सपना बोकेरआश बहादुरको सालिक!बर्षौ देखिजाग्राम खडा छ।सालिक छेउको सडकसालिक हेर्दैसुदुर गन्तव्यमा निस्केको छ।यमराज भेषमायातायातका साघनहरुसुदुर गाउँकाहजारौं सपुत बोकेरधुवाँ फ्याक्दैगुडिरहेका छन्।बर्षौ भयोयो देशमा…

    पुष्पा २ : बलिवुडका सबै रेकर्ड तोडियो

    काठमाडौँ । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’ ले रिलिज हुने बित्तिकै बक्स अफिसमा राज गर्न थालेको छ ।  पहिलो दिन फिल्मले ठूलो पर्दामा…

    ‘पुष्पा २’ लाई नेपालमा मध्यरातसम्मको शो, बुकिङ आक्रामक

    काठमाडौ । नेपालमा बिहीबारदेखि प्रतिक्षित भारतीय फिल्म 'पुष्पा २' रिलिज हुँदैछ। हलहरूले यो फिल्मलाई उच्च शो दिँदै अग्रिम टिकट बिक्री खुलाएका छन्। देशको सबभन्दा ठूलो मल्टिप्लेक्स…

    श्रीराम पाैडेलकाे ‘ठेकी मदानी’ सार्वजनिक (भिडियाे सहित)

    दमाैली । शैक्षिक परामर्श व्यवसायी श्रीराम पाैडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले शुक्रबार आफ्नै युट्युव च्यानल मार्फत् उक्त गीत सार्वजनिक गरेका हुन् ।…

    बद्री पंगेनीको नयॉ गीतमा छोरीको डेब्यु

    काठमाडौ । लोक गायक बद्री पंगेनीकी छोरी बिहानी पंगेनीले मोडलिङमा डेब्यु गरेकी छन्।  बिहानीले बुबाकै गीत 'कन्या राशि' मा मोडलिङ गरेकी हुन्। बिहीबार युट्युबमा सार्वजनिक गीतमा…

    दमौलीमा ‘पूर्ण बहादुरको सारङ्गी’ हाउसफूल, शो थपियो

    दमौली। पछिल्लो समय निकै रुचाइएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले दमौलीमा उत्साहजनक व्यापार गरेको छ। प्रदर्शनमा आएको दिनदेखि नै दमौलीमा चलचित्रले राम्रो व्यापार गरेको हो…

    ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म

    काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस…

    कविता : सडक सम्बन्ध

    आजकल मान्छेहरु खप्परमाअनेकन सपना बोकेरशहर जानेसडक खोज्दै हिडेका छन्।आजकलगाउँ बाट शहर जानसडक बनेको छ।तर!शहरबाटगाउँ फर्कनेराजमार्ग भत्किएको छ।बुलढोजर,जेसिभिहरुकृस्णभिर जस्तैराजमार्गका अनेकन ठाउमा तैनाथ छन्।गाउँका तन्नेरी हरुलाईशहर पस्न…

    ‘खुस्मा’ हेर्न दमाैलीकाे क्युएफएक्समा दर्शककाे भीड, ओपनिङ अकुपेन्सी सुखद्

    दमाैली । संविधान दिवसको सार्वजनिक बिदाको अवसरमा प्रदर्शनमा आएकाे नेपाली चलचित्र खुस्मा हेर्न दमाैलीस्थित क्युएफएक्समा दर्शककाे भीड लागेकाे छ । धीरज मगर र उपासना सिंह…