मनोरञ्जन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    कविता : तेजस्वी मान्छेहरु

    रंक्तिम उज्यालो घाम!पहाडको थुम्कोबाटभकुण्डो झै गुल्टदै गुल्टदै!ओरालो लागेपछि!चुक् पोखिएको आभास हुन्छ!तब् गाउँ बस्तीमा सन्नाठा छाउने गर्छ!कालो,अध्यारो, चकमन्न रात!कालो च्यादर ओडेर!काला सपनाका पारखी हरु!हर् हमेसा बस्ती…

    प्रिय रुद्रकली र खगेन्द्र प्रसाद!

    तिमी जन्म भूमि नेपालबाटकर्म भूमि कतार जानइमान्दार भएरट्रक चढेको दृश्यलेतिमी सँगै सबैलाई रुवायो।जन्म घरमा पुल्पुल्याएर हुर्काइएकि छोरीकर्म घर भन्दै अन्माए जस्तैतिमीहरुलाई पनिमारे पाप पाले पुण्य…

    पत्रकार काफ्लेको ‘हाम्रो मानुङकोट’ गीत सार्वजनिक (भिडिओ सहित)

    दमाैली । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्लेको ‘हाम्रो मानुङकोट’ गीत सार्वजनिक भएको छ । तनहुँको प्रसिद्ध पर्यटकीय स्थल मानुङकोटको महिमामा आधारित गीत ‘हाम्रो…

    पोइट आइडलको टप ८ मा छानिए तनहुँका विनायक

    दमौली । पोइट आइडल सिजन २ को उत्कृष्ट आठमा तनहुँ भानुका विनायक पन्तले स्थान सुरक्षित गरेका छन् । सोमबार प्रशारण भएको एपिसोडमा बटम चारमा परेका…

    नयाँ वर्षको शुभकामना!

    तिमीले ओइ भन्दामैले होई भन्न भुलेछु!तिमीले हाई भन्दा मैले बाई भन्न पो पुगेछु। तिमी बोलाउदै गर्दा म टोलाउदै थिएँ कि!आजकल म सुन्यतामा हराउने भएको छु। पोहोरको नयाँ वर्षमा गरेको…

    वैशाखमा विहे गर्दै एलिना

    काठमाडौ । गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन्।  अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्। वैशाख ५ गते विवाह तय…

    गीतकार काैडालकाे शब्दमा अजम्बरी नाता सार्वजनिक

    दमाैली । गीतकार,रचनाकार र लेखक दुर्गानीधि कौडाल (नवराज) काे शब्द रहेकाे "अजम्बरी नाता" बोलको आधुनिक गीत सार्वजनिक भएकाे छ । कौडालको रचना रहेको साथै निर्देशक…

    तनहुँका कृष्ण : जसले पाए ‘गोल्डेन की’

    दमौली । तनहुँको भिमाद नगरपालिका-५ ऋषिङपाटनका कृष्ण गैरेले कमेडी च्याम्पियन-३ मा गोल्डेन की पाएका छन् । बिहीबारदेखि सुरु भएको कमेडी च्याम्पियनको सिजन ३ को फिजिकल…

    नारायण श्रेष्ठको ‘पानीको फोका’ सार्वजनिक

    दमौली । शुक्लागण्डकी नगरपालिका-४ निवासी नारायण श्रेष्ठको शब्द रहेको ‘पानीको फोका’ सार्वजनिक भएको छ । श्रेष्ठले आफ्नै युट्युव च्यानलमा शुक्रबार उक्त गीतको भिडिओ सार्वजनिक गरेका…

    मेनुका पौडेल इण्डियन आइडलबाट बाहिरिइन्

    काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि…