नारायण श्रेष्ठको ‘पानीको फोका’ सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नारायण श्रेष्ठको ‘पानीको फोका’ सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०८०, शुक्रबार

    दमौली । शुक्लागण्डकी नगरपालिका-४ निवासी नारायण श्रेष्ठको शब्द रहेको ‘पानीको फोका’ सार्वजनिक भएको छ । श्रेष्ठले आफ्नै युट्युव च्यानलमा शुक्रबार उक्त गीतको भिडिओ सार्वजनिक गरेका हुन् ।

    गीतमा गायक स्वरुपराज आचार्य, वेनिशा पौडेलको आवाज रहेको छ ।