स्वास्थ्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    मुटु जॉच अब ऑबुखैरेनी अस्पतालमा

    दमौली । तनहुँको ऑबुखैरेनी अस्पतालमा मुुटु जॉच हुने भएको छ । गाउँपालिकाले पुस २१ गते अस्पतालमा मुटु जॉच सम्बन्धी शिविर गर्न लागेको हो । मुटुका…

    आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा शल्यक्रिया गर्ने जनशक्ति भए पनि उपकरण नहुँदा सेवा विस्तारमा समस्या भएको छ । आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा…

    स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा तनहुँका लोहनी नियुक्त

    काठमाडौं ।  स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी नियुक्त भएका छन्।  तनहुँका डा लोहनीलाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो।  उनी अवकासप्राप्त चिकित्सक हुन्। यसअघि उनले चिकित्सा विज्ञान…

    बालबालिकालाई भिटामिन ‘ए’ र जुकोको औषधि खुवाइँदै

    काठमाडौ । बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’…

    तनहुँमा डेङ्गु सङ्क्रमित ५५२७ पुगे

    दमाैली । तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङख्या दैनिक बढ्दो छ । गण्डकी प्रदेशमै सबैभन्दा बढी डेङ्गु सङ्क्रमण तनहुँमा भएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार…

    थर्पु स्वास्थ्य चाैकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु भएको छ । गाउँपालिकाको सहयोगमा आजदेखि स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे…

    दाहालद्वारा दमाैली अस्पताललाई स्लाइन सहयाेग

    दमाैली । व्यास नगरपालिका-२ स्थित लाेकप्रिय मेडिकल हलका सञ्चालक राजु दाहालले दमाैली अस्पताललाई दुई सय थान स्लाइन सहयाेग गरेका छन् । डेङ्गुका बिरामी बढेपछि उपचारमा…

    डेंगु सङ्क्रमित बढेपछि प्रदेश सरकारबाट चिकित्सक परिचालन

    दमौली । विगत केही समयदेखि दमौलीमा डेङ्गुका बिरामी बढेपछि गण्डकी प्रदेश सरकारले पाँच स्वास्थ्यकर्मी दमौली अस्पताललाई उपलब्ध गराएको छ ।     दमौली अस्पतालमा डेङ्गुसँग मिल्दोजुल्दो लक्षण…

    नगरपालिकाका स्वास्थ्यका कर्मचारी दमाैली अस्पतालमा परिचालन

    दमाैली । दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि व्यास नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाइएकाे छ । नगरपालिकाले मङ्गलबारदेखि अस्पतालमा पाँच जना स्वास्थ्यकर्मी परिचालन गरेकाे हाे…

    बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्यमन्त्री बस्नेतद्वारा प्रशंसा

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशंसा गरेका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज वीर अस्पतालमा…