दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेटलाई कोरोना सङ्क्रमण

तनहुँ : दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुनिल पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार स्वाब पठाएकामा आइतबार प्राप्त रिपोर्ट अनुसार डा. पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । घॉटीमा समस्या आएपछि स्वाब पठाएकामा कोरोना सङ्क्रमण पुष्टि भएको डा. पौडेलले बताउनुभयो । “एकदिन ज्वरो पनि आएको थियो, घॉटीमा पनि समस्या देखिएको थियो,” डा. पौडेलले … Continue reading दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेटलाई कोरोना सङ्क्रमण