भेटेरीनरी अस्पतालका प्रमुखलाई पनि कोरोना
तनहुँ : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुखलाई कोरोना पुष्टि भएको छ । उहाँले शनिबार पोखरा पुगेर पिसीआर परीक्षणका लागि स्वाब दिनुभएकाे थियाे । आइतबार साँझ स्वास्थ्य निर्देशनालयले तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई जनामा सङ्क्रमणकाे पुष्टि गरेकाे थियाे । सङ्क्रमित शुक्लागण्डकी-६ का ३५ वर्षीय भेटेरीनरी अस्पताल तनहुँका प्रमुख र शुक्लागण्डकी–४ का १८ वर्षीय … Continue reading भेटेरीनरी अस्पतालका प्रमुखलाई पनि कोरोना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed