भानु नगरपालिकाका वहालवाला जनप्रतिनिधिले बुझे दोहोरो भत्ता, फिर्ता गर्न मलेपको निर्देशन

दमौली । भानु नगरपालिकाका वहालवाला जनप्रतिनिधिले दोहोरो अनुगमन भत्ता बुझेका छन् । उपप्रमुख उमा गोतामे सहित वडाध्यक्ष, कार्यपालिका सदस्यहरुले दोहोरो अनुगमन भत्ता बुझेका हुन् । गाउँसभा नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धी ऐन २०७७ को दफा ७ मा पदाधिकारी तथा सदस्यले अनुसूची बमोजिमके अनुगमन सुविधा पाउने उल्लेख गरे बमोजिम मासिक रुपमा अनुगमन … Continue reading भानु नगरपालिकाका वहालवाला जनप्रतिनिधिले बुझे दोहोरो भत्ता, फिर्ता गर्न मलेपको निर्देशन