व्यास यातायात प्रालिका कर्मचारीलाई कोरोना

तनहुँ : तनहुँ व्यास यातायात प्रालिका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार व्यास नगरपालिका–१० का ३५ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रतिष्ठानको फिभर क्लिनिकमा कोरोना परीक्षण गर्दा उहाँलाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । यस्तै फिभर क्लिनिकमा परीक्षण गर्दा … Continue reading व्यास यातायात प्रालिका कर्मचारीलाई कोरोना