भानुमा खादा निषेध गरिएकामा तामाङ समुदायको विरोध
दमौली । तनहुँको भानु नगरपालिकामा खादा निषेध गर्ने निर्णयको तामाङ समुदायले विरोध जनाएका छन्। गत जेठ २४ गतेको कार्यपालिका बैठकले खादा निषेध गर्ने निर्णय गरेकामा तामाङ समुदायले विरोध जनाएका हुन् । यो निर्णयले तामाङ समुदायलाई मात्र नभई सम्पूर्ण बौद्ध धर्मावलम्बीलाई दबाउने प्रयास भएको भानु निवासी रेशम तामाङले बताए । ‘हामी बौद्ध धर्मावलम्बीलाई यो निर्णय मान्य … Continue reading भानुमा खादा निषेध गरिएकामा तामाङ समुदायको विरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed