सुनको मूल्यमा गिरावट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्यमा गिरावट

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७७, आईतवार

    काठमाडाै : नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य ह्रास आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्यमा प्रतितोला रु. ४०० ले गिरावट आएको छ।

    महासंघले छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु.९७ हजार ९०० निर्धारण गरिएको छ। शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु. ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ३०० कायम थियो।

    चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी प्रतितोला रु २५ ले घटेर एक हजार ३४५ पुगेको महासङ्घले जनाएको छ।