विनोद चौधरीलाई कोरोना संक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विनोद चौधरीलाई कोरोना संक्रमण

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, शुक्रबार

    काठमाडौ : प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका उद्योगी विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पीसीआर परीक्षण गर्दा शुक्रबार बिहान कोरोना पुष्टि भए पनि कुनै लक्षण नदेखिएको चौधरीले बताउनुभएको छ । उहाँ होम आइसोलेसनमा बस्नुभएको छ ।

    चौधरीले आफूसँग सम्पर्क भएकाहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गर्नुभएको छ ।