सुनको मूल्य बढ्ने क्रम जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्य बढ्ने क्रम जारी

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, मंगलवार

    काठमाडौं : सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य मंगलबार बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ९ सय रुपैयाले बढेको हो ।

    मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ रहेको छ ।