कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या २३९ पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या २३९ पुग्यो

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, मंगलवार

    काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण आज थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा महोत्तरी, सिरहा, पर्सा, बारा, चितवन, काठमाडौँ र मकवानपुरका गरी ७ जना रहेका छन् ।

    योसंगै हालसम्म २३९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।