लक्ष्मी बैंकको अध्यक्षमा नेपाल नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    लक्ष्मी बैंकको अध्यक्षमा नेपाल नियुक्त

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बुधबार

    काठमाडौं : लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त हुनुभएकाे छ । बैंकको बुधवार बसेको सञ्चालक समितिको २३३औं बैठकले नेपाललाई नियुक्त गरेको हो । नेपाललाई बुधवार (आज)देखि लागू हुने गरी अध्यक्षमा नियुक्त गरेको बैंकले जानकारी गराएको छ ।