२४ घण्टामा कोरोनाबाट ९ ले ज्यान गुमाए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा कोरोनाबाट ९ ले ज्यान गुमाए

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शनिबार

    काठमाडौ : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण नौ जनाको मृत्यु भएको छ ।

     तीनजना महिलासहित ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिवार नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।