२४ घण्टामा ११५४ सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा ११५४ सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, सोमबार

    काठमाडौ : नेपालमा थप १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार यही समयमा १ हजार ५ संक्रमित कोरोनामुक्तसमेत भएका छन् ।

    यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना भएका उहॉले बताउनुभयो । आजको पिसिआर ९ हजार ५ सय ३३ रहेको र देशभर ७ हजार ४ सय ३ जना क्‍वारेन्टाइनमा बसिरहेका छन्। आजसम्म देशभर ७२ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका गाैतमले जानकारी दिनुभयो ।