तोलामा १७ सयले घट्यो सुन भाउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तोलामा १७ सयले घट्यो सुन भाउ

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, मंगलवार

    काठमाडौ: आज सुनको भाउ प्रतितोला एक हजार ७०० रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको भाउ ९५ हजार ५०० तोकेको छ। 

    हिजो छापावाल सुनको भाउ ९७ हजार २०० रूपैयाँ थियो। त्यस्तै, हिजो तोलामा ९७ हजार रूपैयाँ रहेको तेजाबी सुनको मूल्य आज ९५ हजार कायम छ। हिजोकोभन्दा ९० रूपैयाँ घटेको cचाँदीको मूल्य आज एक हजार २३० रूपैयाँमा कारोबार भइरहेको छ।