तोलाको ४ सय रुपैयाँ सस्तियो सुन, चाँदीको भाउ स्थिर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तोलाको ४ सय रुपैयाँ सस्तियो सुन, चाँदीको भाउ स्थिर

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७७, सोमबार

    काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार १ सय रुयैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    यस्तै तेजाबी सुन पनि ४ सयले नै सस्तो बनेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ चाँदीको मूल्य भने अघिल्लो दिनकै बराबर प्रतितोला ११ सय ८० रुपैयाँ छ ।