जीपकाे ठक्करबाट सविन घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    जीपकाे ठक्करबाट सविन घाइते

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७७, बुधबार

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे म्याग्दे गाउँपालिका-४ मनहरीमा बुधबार जीपकाे ठक्करबाट स्कुटर चालक घाइते भएका छन् । घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका-६ बस्ने २० वर्षीय सविन श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

    दमाैलीबाट पाेखरा जाँदै गरेकाे प्रदेश नं २-०३-००१च४४४ नम्बरको बाेलेराे जीपले विपरित दिशाबाट आउँदै गरेकाे ग१६प ५६७२ नम्बरकाे स्कुटरलाई ठक्कर दिँदा श्रेष्ठ घाइते भएका हुन् । घाइतेलाई दुलेगाैडास्थित तनहुँ सेवा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि पाेखरा पठाइएकाे प्रहरीले जनाएकाे छ ।