पिएम कपमा तनहुँका समिरको अर्धसतक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पिएम कपमा तनहुँका समिरको अर्धसतक

    खबरपुञ्ज संवाददाता

    १ माघ २०७७, शुक्रबार

    तनहुँ : काठमाडौमा शुरु भएको पिएम कप क्रिकेट प्रतियोगितामा तनहुँका समिर कंडेलले अर्धशतक गर्नुभएको छ । गण्डकी प्रदेशको तर्फबाट कंडेलले उदघाटन खेलमा त्रिभुवन आर्मीविरुद्ध ५० रन जोड्नुभएको हो ।

    तनहुँको व्यास नगरपालिका-३ शान्तिनगर निवासी कंडेल ९३ बलमा ५० रन जोड्दै बाहिरिनुभएको छ। उक्त क्रममा कंडेलले पॉच चौका प्रहार गर्नुभएको थियो ।

    केही समय अगाडी पोखरामा सम्पन्न प्रदेशस्तरीय छनोट खेलमा पनि कंडेलले अर्धसतक प्रहार गर्नुभएको थियो ।