भीमादकी ५० वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भीमादकी ५० वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०७७, सोमबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिका निवासी ५० वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भीमाद नगरपालिका–६ निवासी उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो

    ती महिलामा पुस २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँमा निमोनिया, उच्च रक्तचाप, मधुमेह लगायतको समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ ।

    फाइल तस्वीर