विप्लवकाे बन्द : तनहुँमा आंशिक प्रभाव (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विप्लवकाे बन्द : तनहुँमा आंशिक प्रभाव (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०७७, शनिबार

    तनहुँ : नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाले शनिबार आह्वान गरेकाे नेपाल बन्दकाे प्रभाव तनहुँमा आंशिक रुपमा परेकाे छ । बन्दका कारण सार्वजनिक भाडाका सवारी साधनहरु चलेका छैनन् तर निजी सवारी साधन भनेका चलेका छन् ।

    May be an image of motorcycle, tree and road
    May be an image of motorcycle, street and roadMay be an image of road, tree and skyMay be an image of motorcycle, road and tree