काठमाडौ: काठमाडौंको नयाँ बसपार्कमा बिहीबार बिहानै एक ट्याक्सीमा आगजनी भएको छ । परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ३–०१–००२ नम्बरको ट्याक्सीमाथि आगजनी भएको छ ।
आगजनीबाट ट्याक्सी पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।