श्रेष्ठ राष्ट्रिय उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    श्रेष्ठ राष्ट्रिय उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७७, सोमबार

    तनहुँ : चेम्बर्स अफ कमर्स तनहुँका उपाध्यक्ष कविराज श्रेष्ठ नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । सोमबार काठमाडौमा सम्पन्न महासङ्घको भेलाबाट श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

    केन्द्रीय सदस्यमा निर्वाचित भएपछि श्रेष्ठले व्यवसायीको हकहितका लागि आफूले काम गर्ने बताउनुभयो । उक्त भेलालाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नुभएको थियो ।