युथ काङ्ग्रेस तनहुँमा सदस्य मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युथ काङ्ग्रेस तनहुँमा सदस्य मनोनित

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७७, मंगलवार

    तनहुँ : युथ काङ्ग्रेस नेपाल तनहुँले जिल्ला कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । युथ काङ्ग्रेस नेपालको विधान बमोजिम दश वटै स्थानीय तहबाट एक÷एक जना सदस्य मनोनित गरिएको हो ।

    घिरिङ गाउँपालिकाबाट होम थापा, ऋषिङ गाउँपालिकाबाट सुजन गिरी, भीमाद नगरपालिकाबाट अमृत गैह्रे, शुक्लागण्डकी नगरपालिकाबाट पवन सिग्देल, म्याग्दे गाउँपालिकाबाट जुपिटर वाग्ले, व्यास नगरपालिकाबाट नविना सुनार, आँबुखैरेनी गाउँपालिकाबाट रविन्द्र अधिकारी, भानु नगरपालिकाबाट सुजन लौडारी, बन्दीपुर गाउँपालिकाबाट सन्तोष पण्डित र देवघाट गाउँपालिकाबाट सङ्गिता तामालाई मनोनित गरिएको युथ काङ्ग्रेस तनहुँका संयोजक राजेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।