मुलुक ठूलाे दुर्घटनाबाट जाेगियाे : पाैडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुलुक ठूलाे दुर्घटनाबाट जाेगियाे : पाैडेल

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०७७, मंगलवार

    काठमाडाै : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेल संसद पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभएकाे छ । सामाजिक सञ्जालमा नेता पौडेलले लेख्नुभएकाे छ ‘संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ । र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ। सर्वोच्चलाई धन्यवाद ।’