फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गर्न सरकारको सिफारिश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गर्न सरकारको सिफारिश

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०७७, शुक्रबार

    काठमाडौँ : आगामी फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान गर्न सरकारले सिफारिश गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।

    गत फागुन ११ गते सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्ने र आगामी १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएपछि मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।