प्रचण्ड–नेपाल समूहद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रचण्ड–नेपाल समूहद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७७, आईतवार

    काठमाडाै : सर्वाेच्च अदालतकाे फैसलासँगै आइतबार नै ब्युँतिएकाे नेकपा माओवादी केन्द्र र नेकपा एमालेका केही सांसदले संसद बैठक बहिष्कार गरेका छन् । प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको हाे।

     सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय  बैठककाे कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हो ।