अपडेट : ४५ मिनेटपछि पृथ्वीराजमार्ग सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अपडेट : ४५ मिनेटपछि पृथ्वीराजमार्ग सुचारु

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७७, बुधबार

    तनहुँ : रुख ढलेर अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तरगत तनहुँको दमौली-खैरेनीटार खण्ड सुचारु भएको छ । बुधबार दिउँसो हावाहुरी सहित आएको वर्षाले रुख ढल्दा अवरुद्ध भएको राजमार्ग सुचारु भएको हो ।

    रुख हटाएर ४५ मिनेटपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।

    Photo : Routine Of damauli banda