तस्वीरमा हेर्नुस् उद्याेग वाणिज्य सङ्घकाे विजय जुलुश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तस्वीरमा हेर्नुस् उद्याेग वाणिज्य सङ्घकाे विजय जुलुश

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०७८, आईतवार

    दमाैली : तनहुँ उद्याेग वाणिज्य सङ्घमा निर्वाचित पदाधिकारी एवं सदस्यहरुले आइतबार दमाैली बजारमा विजय र्याली निकालेका छन् । शनिबार सम्पन्न सङ्घकाे निर्वाचनबाट अध्यक्षमा निर्वाचित पविन्द्रकुमार श्रेष्ठकाे नेतृत्वमा पदाधिकारी एवं दमाैली बजार इकाईमा निर्वाचित पदाधिकारी एवं सदस्यहरुकाे सहभागितामा विजय र्याली निकालिएकाे हाे ।

    र्यालीमा सङ्घका नवनिर्वाचित प्रथम उपाध्यक्ष इमकुमार मल्ल, द्वितीय उपाध्यक्ष कुमार मल्ल, काेषाध्यक्ष दिनेशकुमार श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्याे । विजय र्यालीमा सहभागी उहाँहरुलाई बजारका व्यवसायीहरुले बधाई ज्ञापन गर्नुका साथै शुभकामना व्यक्त गरेका थिए ।

    साे क्रममा नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुले मतदातालाई धन्यवाद व्यक्त गरेका थिए ।

    May be an image of 5 people and people standing
    May be an image of 15 people, including Lion RajKumar, Brajesh Shah, Bhupal Ale, श्रेष्ठ सुनिल and Keen Kumar Shrestha, people standing and outdoors
    May be an image of 10 people, including Bhupal Ale, श्रेष्ठ सुनिल and Keen Kumar Shrestha, people standing and text