लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७८, सोमबार

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्विसको प्रस्ताव दर्ता भएको छ । सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । 

    माओवादीका सचेतक तुलाराम घर्तीका अनुसार नयाँ मुख्यमन्त्रीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । ४१ सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ताका लागि संसद सचिवालय पुगेको कांग्रेसका सचेतक फखरुदिन खानले जानकारी दिनुभयाे ।