नेकपा एमाले तनहुँको इन्चार्जमा एकबहादुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा एमाले तनहुँको इन्चार्जमा एकबहादुर

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०७८, शुक्रबार

    तनहुँ : नेकपा एमाले तनहुँको इन्चार्जमा एकबहादुर राना चयन हुनुभएको छ । नेकपा एमालेको शुक्रबार सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले रानालाई तनहुँको इन्चार्ज बनाएको हो । राना नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी सदस्य हुनुहुन्छ ।

    यसअघिका इन्चार्ज प्रतापलाल श्रेष्ठ माधव नेपाल समूहको समानान्तर कमिटीमा लागेपछि एमालेको उहाँलाई इन्चार्जबाट हटाएको हो ।