गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे मन्त्री नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे मन्त्री नियुक्त

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७८, बिहीबार

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । उहाँले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाउनुभएकाे हाे ।

    उहाँलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिनुभयाे । उहाँले बिहीबार नै सपथ लिँदै हुनुहुन्छ ।