कोरोना सङ्क्रमण: शुक्लागण्डकीका पुरुषको मृत्यु, पॉच थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण: शुक्लागण्डकीका पुरुषको मृत्यु, पॉच थपिए

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०७८, सोमबार

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको मृत्यु भएको छ । शुक्लागण्डकीका एक पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

    शुक्लागण्डकी-७ का ३७ वर्षीय पुरुषको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । उहॉमा जेठ १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    पॉच सङ्क्रमित थपिए

    यसैगरी तनहुँमा सोमबार पॉच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिनेमा तीन महिला र दुई पुरुष छन् ।