काठमाडौ : काठमाडौँमा भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर ६ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महशुस गरिएको हो ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर ३.५ रिक्टरको भूकम्प गएको छ ।