गण्डकीमा ट्विस्ट : डोबाटे विश्वकर्मा मन्त्री नबन्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा ट्विस्ट : डोबाटे विश्वकर्मा मन्त्री नबन्ने

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७८, शुक्रबार

    पोखरा : गण्डकी प्रदेशमा केही समय अगाडिसम्म मन्त्री बन्ने करिब निश्चित भइरहेका डोबाटे विश्वकर्मा मन्त्री नबन्ने भएका छन् । डोबाटे विश्वकर्माको ठाउँमा कास्कीका विन्दुकुमार थापा मन्त्री बन्ने भएका छन् । 

    पौडेल समूहबाट मन्त्रीका दाबेदार मानिएका विश्वकर्मा मन्त्री बन्ने निश्चित थियो । तर, सपथको केहीबेर अघि मात्र उनको ठाउँमा कास्कीका थापा मन्त्री बन्ने भएका हुन् ।

    उनी सँगै स्याङ्जाका मेखलाल श्रेष्ठ र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका छन् । कार्यविभाजन भने टुंगिएको छैन । (बाह्रखरीबाट)