बेलभन्ज्याङमा ग्यास ट्याङ्टर पल्टिदा पृथ्वीराजमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बेलभन्ज्याङमा ग्यास ट्याङ्टर पल्टिदा पृथ्वीराजमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०७८, सोमबार

    बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकास्थित बेलभन्ज्याङमा सोमबार राति ग्यास ट्याङ्कर पल्टिदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। ब्रेक फेल भई ट्याङ्कर सडकमै पल्टिएपछि राजमार्ग अवरुद्ध भएको हो।

    ट्याङ्कर हटाएर राजमार्ग सुचारु गराउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।